स्थानीय समाचार

रामग्राम नगरपालिका वडा नं. १ मा राप्रपा विजयी । एक वडा सदस्य बाहेक सवै प्यानल राप्रपा । एक वडा सदस्य काग्रेसको जित

रामग्राम न पा वडा नं १
मेयर सुर्य १९८ रुख १७५
उपमेयर सुर्य १७३ रुख १३५
वडा अध्यक्ष गाई २१९ विजयी
म.स. गाई १९५ विजयी
द.म.स. गाई १९३ विजयी
सदस्य रुख२१७, सदस्य गाइ २०३ विजयी