खेलकुद समाचार

युरोकप फुटबलमा आज पोर्चुगल र वेल्स भिड्ने ।।

 
परासी, असार २२ । फ्रान्समा जारी युरोकप फुटबलमा आज समेफाइनलको खेल सुरु हुँदैछ । नेपाली समय अनुसार आज मध्यरातीबाट सेमिफाइनलको खेल सुरु हुनेछ । पहिलो खेलमा राती पौने १ बजे पोर्चुगल र वेल्स भिड्नेछन् । 
यसैगरी, भोलि राती पौने १ बजे आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।