News & Events

पार्टी सरकारमा जाने : बैद्य

Added: Wednesday 10th of September

नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले सर्वपक्षिय राजनैतिक सभामा दलहरु गएमा आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउनुभएको छ ।

read more

काठमाडौं चिटिक्क पर्दै

Added: Wednesday 10th of September

सार्कको १८औँ शिखर सम्मेलनका लागि सरकारले सम्मेलन आसपासका क्षेत्र र प्रमुख सडकको सरसफाइ तथा मर्मतको कामलाई तिव्रता दिएको छ ।

read more

जन्मदर्ता अभियान

Added: Wednesday 10th of September

सुनवल नगरपालिकाले नगरमा संचालित बालमैत्री स्थानीय शासन सिएफएलजी कार्यक्रम अन्तरगत जन्मदर्ता अभियान सुरु गरेको छ ।

read more

संघियता सहितको संविधान,यादव

Added: Wednesday 10th of September

एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य घनश्याम यादवले पहिचान सहितको संघियता र संघियता सहितको संविधान जारी नभए स्वीकार्य नहुने बताउनुभएको छ ।

read more

खेलाडी छनौट

Added: Wednesday 10th of September

षेत्रिय क्रिकेट बिकाश समिती क्षेत्र नम्बर ४ भैरहवाले १८ सदस्यीय यु १९ क्षेत्रिय टिम चयन छनौट गरेको छ ।

read more