News & Events

प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : ओली

Added: Monday 20th of October

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नभएपनि माघ ८ गते प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा दिनुपर्ने बताउनुभएको छ ।

read more

६ महिनापछि दुई जर्मन मुक्त

Added: Monday 20th of October

एक फिलिपिनी विद्रोही समूहले गत अपि्रलदेखि बन्धक बनाएर राखेका दुई जर्मन नागरिकलाई रिहा गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

read more

स्विडेनका 'ह्यान्डसम मन्त्री'

Added: Monday 20th of October

स्विडेनको नयाँ स्वास्थ्य मन्त्री २९ वर्षे ग्राबियल विकस्ट्रमले नागरिकको मुटुको ढुकढुकीलाई बढाइरहेका छन् । टीटरमा राखिएको उनको आकर्षक तस्बिरले टर्कीमा समेत उनलाई लिएर खैलाबैला मच्चिएको छ ।

read more

एन्फाबारे फिफामा उजुरी

Added: Sunday 19th of October

उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले (एन्फा) मा भइरहेको आर्थिक अनियमितताविरुद्ध छानबिनका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को एथिक्स कमिटी प्रमुख माइकल गासमक्ष अनुरोध गरेका छन

read more

मनाङ मर्स्याङदी फाइनलमा

Added: Sunday 19th of October

मनाङ मर्स्याङदी क्लब ३५ औं गभर्नरस गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको सेमिफाइनमा मनाङले भारतको सिक्किमलाई ३ –१ गोलले पराजित उपाधि नजिक पुगेको हो ।

read more

बिमलालाई १० लाख

Added: Sunday 19th of October

सरकारले १८ औं एसियाली खेलमा कांस्य पदक जितेर नेपालको इज्जत राखेक कराँते खेलाडी बिमला तामाङलाई पुरस्कार स्वरुप १० लाख रुपैयाँ दिएको छ ।

read more