बिबिध

सामुदायिक रेडियोलाई समुदाय विकासको सहयात्री बनाउनुपर्छ- गौतम

Added: Monday 15th of May

सदरमुकाम परासी क्षेत्रको पहिलो सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज जेठ ३ गतेबाट दशौँ वर्षमा प्रवेश गरेको छ । एक दशकको अवधिमा रेडियो परासीले यस क्षेत्रमा उल्लेखेनीय योगदान पुराएको छ । यो अवधिमा रेडियोले पुराएको योगदान, भुमिका, चुनौति र अवको योजनाको विषयमा दश वर्षको व्यवस्थापकीय अनुभव संगालेका रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम सँग गरिएको कुराकानि

read more

धार्मीक सहिष्णँुताको प्रतिक मदारवावा ।।

Added: Thursday 23rd of February

मोहन पौडेल/रेडियो परासी । हिन्दु र मुस्लिम समुदायको आस्थाको केन्द्र नवलपरासीको मदारवावामा अहिले मेला लागिरहेको छ । फागुन ५ गतेबाट सुरु भएको मेला शिवरात्री सम्म सन्चालन हुनेछ । नवलपरासीको सदरमुकाम परासीबाट २७ किलोमिटर पुर्व तथा पुर्व पश्चिम राजमार्गको बर्दघाट देखि २१ किलोमिटर पुर्वमा रहेको मदार थानमा हिन्दुहरुको चाड शिवरात्री सुरु हुन भन्दा एक हप्ता अघि देखि ठुलो मेला लाग्ने गर्दछ । हिन्दूहरुको चाडमा इस्लाम वा इस्लामहरुको चाडमा हिन्दूहरुको सहभागीता खासै हुंदैन । तर मदारथान यस्तो मेला हो जहां हिन्दू र मुस्लीम दुवै समुदायको समान सहभागिता रहन्छ । तीर्थालुदेखि आयोजक र ब्यवस्थापक आधा हिन्दू,आधा मुस्लीम रहने गर्दछन । मेला शुरु हुनु भन्दा दुइ महिना अघि देखि स्थानीयवासीहरु यसको तयारीमा लाग्छन् । मेला व्यवस्थान समितिका अध्यक्ष जमालुदिन अन्सारीका अनुसार मदारवावामा मेलामा आउने ७५ प्रतिशत श्रद्धालुहरु भारतीय हुने गर्दछन् । मेलालाई सभ्य र भब्य बनाउन कडा१८९ जनपद प्रहरी ४० जना शशस्त्र प्रहरी १५ जना ट्राफिक प्रहरी र १०० जना स्थानिय स्वयसेवक खटाईएको आयोजक ले बताएको छ।त्यस्तै दुर्घटनाबाट हुने मानव क्षति लाई रोक्न नेपाली गण्डक नहरको पानी घटाईएको छ। मदरवावाले लामो समय तपस्या गरेको मदरीडांडामा भक्तजनको विशेष भिड लाग्ने गर्छ । ८ दिनसम्म चल्ने मेलामा जाग्राम वस्ने,तीर्थालुहरुको सुरक्षाा गर्ने तथा मेलाको ब्यवस्थापनका सवै काममा हिन्दू र मुस्लीम दुवै समुदायको समान सहभागिता रहने गर्दछ । अन्सारीका अनुसार यस वर्षको मेलामा करिव १० लाख भक्तजनले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । स्थानीयवासीका अनुसार मुस्लीम समुदाय संग सम्वन्धीत रहेपनि मदरवावा मेला सवै नेपालीहरुको प्रतिष्ठा हो । मदारवावा मुस्लीम समुदायका ब्यक्ति भएपनि उनलाई भारत र नेपालका लाखौं हिन्दूहरुले वर्षाैंदेखि पूजा गर्दै आएका छन् । महिलाहरुको बच्चा नहुने समस्या लाई त्यहाजाने महिलाहरुले भाकल गरेर आएपछि बाल बच्चा पाएको बताउने गरिन्छ । मदारवावा मेलाले धार्मीक र साम्प्रदायिक सहिष्णुता कायम गर्न सहयोग पुर्याएको स्थानीयको दावि छ । मदारवावाले तपस्या गरेको यो स्थान धार्मीक तथा साम्प्रदायिक सद्भावका निम्ती अत्यन्तै उदाहरण्ँीय क्षेत्र हो । १२ सय वर्ष अघि हिजरी सम्वत् २ सय ४२ मा सिरियामा जन्मीएका मदारवावाको देहान्त हिजरी सम्वत् ८ सय ३८ मा भारतको कानपुरमा भएको थियो । उनी

read more

देशभर चिसो अझै बढ्ने

Added: Saturday 14th of January

रेडियो परासी, माघ १ । देशभर अझै चिसो बढ्ने मौसमविदले बताएका छन् । आज शनिबार बेलुकादेखि अर्को पश्चिमी वायु नेपाल भित्रन लागेको तथा अहिले पश्चिमी जेट स्ट्रिम नामक हावा नेपालमाथि रहेकाले चिसो अझै बढ्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले बेलुकादेखि एक दुई दिन देशभरिकै मौसम बदली हुनेछ । दिउँसो बादल र हावा लागेपछि चिसो झन् बढ्नेछ । पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने उहाँले जानकारी दिनुभयो । अब एक पटक चिसो ह्वा

read more

नाटकमा अभिनय गर्दा गर्दै ‘ओ माई लभ बा’को निधन

Added: Tuesday 3rd of January

१९ पुस, काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै निधन भएको हो । नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।

read more

यसवर्षको मनसुन पूर्वबाट आज बाहिरिने

Added: Sunday 16th of October

काठमाण्डु, ३० असोज । आज आइतबारदेखि पूर्वबाट पनि मनसुन सकिने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रबाट मनसुन आइतबार बाहिरिने र बेलुका मनसुन सकिएको घोषणा गर्ने तयारी गरेको मौसमविद समिर श्रेष्ठले बताउनुभयो । गएको वर्षभन्दा यो वर्ष मनसुन २० दिन लम्बिएको हो । दुई वर्षअघि सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । यसपाली मनसुनमा औषत पानी परेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो । अरु ठाउँको तुलनामा पूर्वी

read more

१६ श्राद्ध, पितृपक्षमा यी कुराहरू नखानु

Added: Friday 16th of September

परासी, भाद्र ३१ । भोलिदेखि सोह्र श्राद्ध लाग्दैछ । घटस्थापनाको अघिल्लो दिनसम्म पितृपक्ष रहन्छ । सोह्र श्राद्धका बेलामा पितृहरूलाई तर्पण दिँदा उहाँहरू खुशी हुनुहुन्छ । उहाँहरूको कृपा भयो भने घरपरिवारमा सुख समृद्धि प्राप्त हुन्छ । शास्त्रहरूले पितृपक्षमा केही खानेकुरालाई वर्जित गरेका छन् । यो १६ दिन मासु कुनै पनि हालतमा खानुहुँदैन । त्यसैगरी लसुन, प्याज, गाजर, दही मिसिएको पीठो अनि रस र गन्ध भएका अन्य खाद्यवस्तु पनि यो बेला नखानू भनी शास्त्रमा बताइएको छ । मासु, लसुन, प्याजजस्ता वस्तुलाई तामसिक मानिएको छ । तामसिक खाना खाँदा हाम्रा विचार अवपित्र हुन पुग्छन् । मन एकाग्र हुन पाउँदैन । श्राद्धको समय पूजन र ध्यानका लागि श्रेष्ठ मानिएको छ । श्राद्धकर्मका लागि मनको एकाग्रता र पवित्रता आवश्यक हुन्छ । त्यसैले मनमा विकृत सोच ल्याउने खानेकुरा यो बेला नखानु नै श्रेयस्कर छ । धार्मिक मान्यता अ

read more

सामुदायिक रेडियो परासी द्धारा प्रकाशित खानेपानी र सरसफाईमा हाम्रो प्रतिवद्धता बुलेटिन विमोचन ।

Added: Wednesday 29th of June

मोहन पौडेल, परासी असार । नवलपरासी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेको आज एक वर्ष पुरा भएको छ । गत वर्ष असार १५ गतेका दिन तत्कालीत उपराष्ट्रिपति परमानन्द झाले तराईको दोस्रो र नेपालको २६ खुल्ला दि

read more