खेलकुद समाचार

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै ।।

Added: Sunday 27th of March

रेडियो परासी, चैत्र १४ । नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आज मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र मलेसियाबिचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियामा हुनेछ । बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि प

read more

श्रीलंका बाहिरियो इंल्याण्ड सेमिफाइन्लमा, आज भारत र अष्ट्रेलिया भिड्ने ।।

Added: Sunday 27th of March

रेडियो परासी, चैत्र १४ । श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा गएराति भएको खेलमा इङ्ल्याण्डले श्रीलंकालाई १० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको इङ्ल्याण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो । हारसँगै साविक विजेता श्रीलंका सुपर टेनबाटै घर फर्किने निश्चित भएको छ । इंग्लण्ड भने प्रतियोगिताको सेमीफाईनल पुग्ने तेस्रो टीम बनेको छ । यसैगरी समूह दुईबाट हिजो देश भएको खेलमा न्युजिल्या

read more

मारवाडी लिगअन्तर्गत नारायणगढमा आज पनि दुई खेल हुने ।।

Added: Sunday 27th of March

रेडियो परासी, चैत्र १४ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय मारवाडी क्रिकेट लिग अन्तर्गत आज पनि दुई वटा खेल हुँदैछन् । नारायणगढको क्याम्पा चौरमा सञ्चालन भइरहेको मारवाडी लिगमा आजको पहिलो खेल नौ बजेदेखि सञ्चालन हुँदैछ । पहिलो खेलमा नेपालगञ्ज र भैरहवा प्रतिष्पर्धा गर्ने पश्चिम क्षेत्रका खेल संयोजक नितेश महेश्वरीले जानकारी

read more

यु–१४ राष्ट्रिय महिला फूटवलको उपाधि रौतहटलाई ।

Added: Sunday 20th of March

प्रमोद अर्याल/रेडियो परासी, चैत ७ बर्दघाट । चौध वर्ष मुनिका महिला खेलाडिविच सम्पन्न राष्ट्रिय महिला फूटवलको उपाधि रौतहटले चुमेको छ । उपाधि भिडन्तमा वाँकेलाई सुन्यका विरुद्ध ६ गोलले पाखा लगाउँदै रौतहटले उपाधिमा कब्जा जमाएको हो ।रौतहटले प्रतियोगितामा अपराजित यात्रा सहितको उपाधि चुम्ने क्रममा खेलको २० आँै मिनेटमा रश्मी कुमारीले पहिलो गोल गरेकी थिइन

read more

स्वर्ण विजेता नेपाली फुटबल टोलीको आज काठमाण्डुमा भब्य स्वागत ।।

Added: Wednesday 17th of February

रेडियो परासी, फागुन ५ ।साग फुटबलमा स्वर्ण विजेता नेपाली फुटबल टोलीको आज काठमाण्डुमा भब्य स्वागत गरिने भएको छ । २३ वर्षपछि दक्षिण एसियाली खेलुकद (साग) मा फुटबलतर्फको स्वर्ण पदक जित्न सफल नेपाली टिमलाई आज भव्य स्वागत गर्न लागिएको हो ।

read more

नवयुग श्रेष्ठ १२औं सागको फुटबलमा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित ।।

Added: Tuesday 16th of February

रेडियो परासी, फागुन ४ । नेपाली फुटबल टोलीका नवयुग श्रेष्ठ १२औं सागको फुटबलमा प्लेयर अफ दि टुर्नामेन्ट घोषित हुनुभएको छ । हिजोको जितसँगै श्रेष्ठलाई त्रेरै गोलकर्ताका हैसियतले प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरिएको हो । साग फुटबलमा नेपाललाई उपाधि दिलाउन युवा खेलाडी श्रेष्ठको गोल निर्णायक बनेका थियो । हिजो साँझ भएको साग फुटबलको फाइनलमा भारतलाई २–१ ले हराउँदा एक गोल गरेका नवयुग साग प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि बन्नु भएको हो ।

read more

भुमहीमा जारी जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता आज सकिदैँ ।।

Added: Saturday 23rd of January

प्रमोद अर्याल/रेडियो परासी, माघ ९ । नवलपरासीको रामनगर स्थित शहिद स्मृति रँगशालामा जारी जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता आज सकिदैँ छ । रामनगर ब्याडमिन्टन क्लवको आयोजना, जिल्ला ब्याडमिन्टन सँघ नवलपरासीको समन्वयमा प्रतियोगिताको हिजोा उदघाटन गरिएको थियो ।

read more

नेपाली फुटबल टोली फर्किदै, आज नगर परिक्रमा गराइने ।।

Added: Saturday 23rd of January

रेडियो परासी, माघ ९ । नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैछ । २३ वर्षपछि पहिलो औपचारिक उपाधि जितेको टोली आज दिउँसो काठमाण्डु आइपुग्नेछ । टोलीलाई आज दिउँसो शहर परिक्रममा समेत गराइनेछ । बंगलादेशको ढाकामा हिजो सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसँगै नेपालले सन् १९९३ पछि पहिलो औपचारिक उपाधि जितेको हो ।

read more

नेपाल आज उपाधिका लागि बहराइनविरुद्ध भिड्दै ।।

Added: Friday 22nd of January

रेडियो परासी, माघ ८ । बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा नेपाल आज बहराइनविरुद्ध भिड्दैछ । नेपाल २३ बर्षपछि उपाधि हात पार्ने तयारीमा जुटेको छ । फाइनल खेल ढाकास्थित बंगबन्धु स्टेडियममा आज दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली राष्ट्रिय टिमले १७ बर्षपछि फाइनल खेल्न लागेको हो ।

read more

आज नेपाल पुलिस क्लब र झापा–११ बीच खेल हुने ।।

Added: Friday 22nd of January

रेडियो परासी, माघ ८ । आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र झापा–११ बीच खेल हुने हुने भएको छ । पोखरा रंगशालामा हुने खेलमा दुइटै क्लबले जितको तयारी गरेको बताएका छन् । हिजो जावलाखेल युथ क्लबलाई ०–२ ले गोलले पराजित गरी त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४ औँ को क्वाटर फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा खेलको १० औँ मिनेटमा जितेन्द्र कार्कीले पेनाल्टी मार्पmत र अतिरिक्त समयमा दीपक गुरुङले एक÷एक गोल गर्नुभयोे ।

read more