आईसिसि वल्ड क्रिक्रेट लिगमा अमेरीका र नेपाल भिड्दै
Added: Monday 27th of Octoberआइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आफ्नो चौथो खेलमा अमेरिकाले नेपाल सामु २ सय ५ रनको लक्ष्य प्रस्ततु गरेको छ ।
read moreआइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आफ्नो चौथो खेलमा अमेरिकाले नेपाल सामु २ सय ५ रनको लक्ष्य प्रस्ततु गरेको छ ।
read moreएसीसी यू १९ प्रिमियर ट्रफी क्रिकेटमा नेपालको कप्तानी राजु रिजाल गर्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सोमबार यू १९ का लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो ।
read moreइङलिस प्रिमियर लिग अन्तर्गत आइतबार रातीका खेलमा लिभरपुल र स्टोक सिटीले जित हात पारेका छन् । क्युपिआरले २ वटा आत्मघाती गोल उपहार दिएपछि लिभरपुरले ३–२ ले जितेको हो ।
read moreउपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले (एन्फा) मा भइरहेको आर्थिक अनियमितताविरुद्ध छानबिनका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को एथिक्स कमिटी प्रमुख माइकल गासमक्ष अनुरोध गरेका छन
read moreमनाङ मर्स्याङदी क्लब ३५ औं गभर्नरस गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको सेमिफाइनमा मनाङले भारतको सिक्किमलाई ३ –१ गोलले पराजित उपाधि नजिक पुगेको हो ।
read moreसरकारले १८ औं एसियाली खेलमा कांस्य पदक जितेर नेपालको इज्जत राखेक कराँते खेलाडी बिमला तामाङलाई पुरस्कार स्वरुप १० लाख रुपैयाँ दिएको छ ।
read moreएसियाली खेलकुदमा भाग लिन कोरिया जाँदा उतै लुकेका ४ जना खेलाडीलाई १० वर्षको प्रतिबन्ध लगाइने भएको छ ।
read moreकात्तिक ९ गतेदेखि युगाण्डामा हुने आइसिसी वर्ल्ड लिग डिभिजन थ्रीका क्रिकेटका लागि १८ खेलाडी छनोट भएका छन् ।
read moreषेत्रिय क्रिकेट बिकाश समिती क्षेत्र नम्बर ४ भैरहवाले १८ सदस्यीय यु १९ क्षेत्रिय टिम चयन छनौट गरेको छ ।
read more