खेलकुद समाचार

फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

Added: Wednesday 29th of October

वर्ष खेलाडी २०१४का लागि फिफाले प्रारम्भिक चरणको मनोनयन सार्वजनिक भएको छ। फिफाले सार्वजनिक गरेको २३ सदस्यीय प्रारम्भिक सूचीमा जर्मनीबाट मात्रै ६ जना खेलाडी परेका छन्।

read more

यू १९ क्रिकेट टोलीको कप्तानमा रिजाल

Added: Monday 20th of October

एसीसी यू १९ प्रिमियर ट्रफी क्रिकेटमा नेपालको कप्तानी राजु रिजाल गर्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सोमबार यू १९ का लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो ।

read more

लिभरपुल र स्टोक सिटीले जित्यो

Added: Monday 20th of October

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार रातीका खेलमा लिभरपुल र स्टोक सिटीले जित हात पारेका छन् । क्युपिआरले २ वटा आत्मघाती गोल उपहार दिएपछि लिभरपुरले ३–२ ले जितेको हो ।

read more

एन्फाबारे फिफामा उजुरी

Added: Sunday 19th of October

उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरले (एन्फा) मा भइरहेको आर्थिक अनियमितताविरुद्ध छानबिनका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को एथिक्स कमिटी प्रमुख माइकल गासमक्ष अनुरोध गरेका छन

read more

मनाङ मर्स्याङदी फाइनलमा

Added: Sunday 19th of October

मनाङ मर्स्याङदी क्लब ३५ औं गभर्नरस गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार भएको सेमिफाइनमा मनाङले भारतको सिक्किमलाई ३ –१ गोलले पराजित उपाधि नजिक पुगेको हो ।

read more

बिमलालाई १० लाख

Added: Sunday 19th of October

सरकारले १८ औं एसियाली खेलमा कांस्य पदक जितेर नेपालको इज्जत राखेक कराँते खेलाडी बिमला तामाङलाई पुरस्कार स्वरुप १० लाख रुपैयाँ दिएको छ ।

read more

खेलाडी छनौट

Added: Wednesday 10th of September

षेत्रिय क्रिकेट बिकाश समिती क्षेत्र नम्बर ४ भैरहवाले १८ सदस्यीय यु १९ क्षेत्रिय टिम चयन छनौट गरेको छ ।

read more