खेलकुद समाचार

गुठीप्रसौनी –६ बैरियामा विराट दंगल कुस्ती सम्पन्न ।।

Added: Sunday 15th of November

रेडियो परासी, २९ कार्तिक । नवलपरासीको गुठीपर्साैनी ६ बैरिया पिपरपातीमा भएको विराट दंगल कुश्ति प्रतियोगितामा प्रथम , द्धित्तिय र तृतिय तिनवटै पुरस्कार दुई दुई जना पहलमानले जितेका छन । खेलको त्रममा दुवै पक्षको हार नभएपछि आयोजकले दुवैलाई विजयी भएको घोषणा गर्दै पुरस्कार रकम आधा आधा बाडँेको छ । प्रतियोगितामा भारतको महराजगंजका जितेन्द्र यादव र पडौनाका बच्चन यादव प्रथम हुदैँ नगद रु ५÷५ हजार प्राप्त गरेका छन् भने भारतको गोरखपुरका शैलेस यादव र

read more

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले ओमानबिरुद्ध अभ्यास खेल खेल्दै ।।

Added: Saturday 14th of November

रेडियो परासी, २८ कार्तिक । आइसीसी विश्व क्रिकेट लिग च्याम्पीयन्ससीप अन्तर्गत पपुवान्युगिनी बिरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले ओमानबिरुद्ध अभ्यास खेल खेल्दै छ । पपुवा न्युगिनीबिरुद्ध खेल्नुअघि अभ्यास खेल खेल्न एक साता अघिनै युएई पुगेको नेपाली टोलीले यसअघि खेलेका अभ्यास खेलमा सुधारोन्मुख प्रदर्शन गरेको थियो । हङकङबिरुद्धको दु

read more

राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको बाँकी खेल छठ पछि ।।

Added: Wednesday 11th of November

रेडियो परासी, २५ कार्तिक । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएकोे खेलमा यो¨ स्टार युवा कलब कावासोती बिजयी भएको छ ।लिस्नु युवा क्ल्ब रुपन्देहि र यो¨ स्टार युवा कल्ब कावासोती बिच भएको खेलमा यो¨ स्टार युवा कल्ब कावासोती ३÷० गोल अन्तरले बिजयी भएको हो ।

read more

तेक्वान्दोका खेलाडि छनौट सम्पन्न

Added: Monday 9th of November

प्रमोद अर्याल/रेडियो परासी, २३ कार्तिक । सातौँ राष्ट्रिय खेलकुँद प्रतियोगिताको लागि नवलपरासीबाट तेक्वान्दो खेलका खेलाडिहरु छनौट भएका छन ।

read more

राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा आज हेटौँडा र लम्जुङ खेल्ने ।

Added: Saturday 7th of November

रेडियो परासी, २१ कार्तिक । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिजयी भएको छ ।

read more

राईनो संरक्षण गोल्डकप अन्र्तगत आज पश्चिम सेक्टर र भैरव स्पोर्ट क्लब गोपिगञ्ज बिच प्रतिस्पर्धा हुने ।।

Added: Friday 6th of November

रेडियो परासी, २० कार्तिक । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत विहिारको खेलमा ईन्देणी एकिकृत बिकाश केन्द्र कास्कि बिजयी भएको छ ।

read more

क्यानका अध्यक्षसहित १८ जनालाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतको सफाई

Added: Friday 6th of November

रेडियो परासी, २० कार्तिक । विशेष अदालतले भ्रष्टाचारको मुद्दा लागेका नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङ्गबुहाङ्ग सहित १८ जनालाई सफाइ दिएको छ । विशेष अदालतले बिहीबार क्यानका अध्यक्ष आङ्गबुहाङ्गसहित तत्कालिन महासचिव अशोकनाथ प्याकुरेल उपाध्यक्षहरु विनोद मैनाली, चतुरबहादुर चन्द सुनिल मान अमात्य कोषाध्यक्ष राजुबाबु श्रेष्ठ सहित १० जना राष्ट्रिय खेलकुद परिषदका २ जना र ६ जना ठेकेदारविरुद्धको अनियमितताको अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको हो ।

read more

ाईनो संरक्षण गोल्डकप अन्र्तगत आज बिरगन्ज र कास्की खेल्ने ।।

Added: Thursday 5th of November

रेडियो परासी, १९ कार्तिक । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारीे राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगितामा अन्र्तगत बुधबारको खेलमा बुद्ध युथ क्लब लम्जु¨ बिजयी भएको छ । बुद्ध युथ क्लब लम्जु¨ र आयोजक सुर्योदय युथ एकेडेमी बिच भएको खेलमा बुद्ध युथ क्लब लम्जु¨ १÷० गोल अन्तरले बिजयी भएको हो ।

read more

राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता शुरु, उद्घाटनमा लिस्नु विजयी ।।

Added: Saturday 31st of October

रेडियो परासी, १६ कार्तिक । गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा आईतबार बाट राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले उद्घाटन गर्नुभएको छ । उद्घाटनमा बोल्दै प्रमुख अतिथी गजुरेलले नेपालमा शुन्य

read more

नवलपरासीमा आजवाट राइनो गोल्डकप

Added: Saturday 31st of October

प्रमोद अर्याल/रेडियो परासी, १५ कार्तिक । खेलकुँदको माध्यमबाट गैँडा सँरक्षणमा टेवा पु¥याउने उद्देश्य सहित आजवाट राइनो गोल्डकप फूटवल प्रतियोगिता सुरु हुने भएको छ । ‘सँरक्षण चेतनाका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नवलपरासी सहित चितवन, काठमाण्डौ, कास्की, लमजुङ्ग, तनहुँ र रुपन्देहिका १६ उत्कृष्ट क्लवहरुको प्रतिष्प्रर्धाहुने बताइएको छ । प्रतियोगिता सँचालनका लागि जिल्ला फूटवल सँघ नवलपरासी र जिल्ला खेलकुँद विकास समिति को समेत सहकार्य रहेको छ ।

read more