राष्ट्रिय समाचार

नीति तथा कार्यक्रम : द्रुत मार्ग, रेल, मदन भण्डारी राजमार्ग प्राथमिकतामा

Added: Monday 21st of May

काठमाडौँ, ७ जेठ। सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम

read more

नेकपाको पहिलो सचिवालय बैठक सकियो, यस्ता छन् निर्णयहरु

Added: Monday 21st of May

काठमाडौँ, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको सांगठनिक र राजनीतिक काम टुङ्गो लगाउत तीन वटा कार्यदल बनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियम मस्यौदा कार्य

read more

सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी लक्ष्य स् पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर

Added: Monday 21st of May

७ जेठ २०७५ सरकारको नीति तथा कार्यक्रममा महत्वाकांक्षी लक्ष्य स् पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर काठमाडौंः सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको

read more

भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने, अधिवशेन अन्त्यको तयारी

Added: Monday 2nd of April

१९ चैत्र - भारत भ्रमणअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने, अधिवशेन अन्त्यको तयारी काठमाडौँः चैत २३ गतेदेखि हुन लागेको आसन्न भारत भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर

read more

प्रतिनिधिसभा बैठकः कांग्रेस नेता खड्काको निधनमा शोक प्रस्ताव पारित हुने

Added: Monday 2nd of April

१९ चैत्र २०७४- प्रतिनिधिसभा बैठकः कांग्रेस नेता खड्काको निधनमा शोक प्रस्ताव पारित हुने काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको

read more

राजपाकै समझदारीमा निर्वाचन सारिएको हो : निधि

Added: Tuesday 20th of June

६ असार, चितवन । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन् । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भए पनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताए । दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताए ।

read more

भरतपुर काण्ड आज पनि टुंगिएन, यस्तो आयो सर्वोच्चको आदेश

Added: Tuesday 20th of June

काठमाडौं, ६ असार सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा देखिएको विवादका विषयमा मंगलबार पनि निर्णय दिन सकेन । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कलप्रति सात दिनभित्र झिकाएर अदालतमा पेश गर्न आदेश गरेको छ । मंगलबार रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टिकाराम भट्टराईले बहस गरेका थिए भने निर्वाचन आयो

read more

नवलपरासीका चार गाउँपालिका कांग्रेसको कब्जामा

Added: Wednesday 17th of May

रेडियो परासी, ३ जेठ । पहाडी बुलिंटार र हुप्सेकोट गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । बुलिंटारमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार शशिकिरण बस्ताकोटीले ४७०८ मत ल्याएर बिजयी भएका छन् । बस्ताकोटी शिक्षक हुन् । उनका प्रतिस्पर्धी एमालेका पत्रकार विद्रोही गिरीले २५५० मतमा चित्त बुझाएका छन् । गिरी प्रेस चौतारीका केन्द्रीय सदस्य पनि हुन् । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मैना बिकले ४६५३ मत ल्याएर बिजयी भएकी छन् । एमालेबाट उपप्रमुखमा पार्वती थापाले २६१४ मत ल्याएकी छन् । त्यहाँ ६ वटा वडामा सबै ३० जना नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । पहाडी बुलिंटार गाउँपालिका २०४६ सालपछि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे बिजयी भएकी छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्ल बिजयी भएकी छन् । लक्ष्मी पाण्डेले ४५९२ र उनका प्रतिद्वन्द्वी एमालेका मेघ बहादरले ४३५८ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्लले ४४६८ मत ल्याएर बिजय भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमखबहादुर थापाले ४४१३ मत ल्याएका छन् । ६ वटा वडामा कांग्रेस ४ वटा र २ वडामा एमाले बिजयी भएको निर्वाचन अधिकृत बिकासनरसिंह राणाले जानकारी दिए । त्यहाँको वडा नंम्बर १ मा कांग्रेसबाट वडा अध्यक्ष चित्रबहादुर कानूले ८०३ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका मनसारुले ५८१ मत ल्याएका छन् । त्यसैगरी वडा नम्बर २ मा कांग्रेसका वडा अध्यक्ष पदम केसीले ७५१ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका श्याम लम्सालले ५९८ मत ल्याएका छन् । त्यसैगरी वडा नम्बर ३ मा कांग्रेसबाट वडा अध्यक्षमा छविलाल मिथुनले १०७२ ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका कमानसिंह रजालीले ९०७ मत ल्याएका छन् । त्यसैगरि वडा नम्बर ४ मा एमालेका रोशन थापाले १११३ मत ल्याएर बिजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर रानाले ९२२ मत ल्याएर पराजित भए । ५ नम्बर वडामा कांग्रेसका पदम राना

read more

कावासोतीमा प्रमुख दुई दलबीच नै प्रतिस्पर्धा

Added: Monday 15th of May

नवलपरासी/जेष्ठ १, २०७४( नवलपरासी एउटै जिल्लालाई प्रदेश बिभाजनमा दुइ चिरामा बिभाजन गरियो । पहिलो चरणको निर्वाचनमा परेको दाउन्नेदेखि पुर्वका ४ वटा नगरपालिका र ४ वटा गाउपालिकाको केन्द्रमा कावासोती नगरपालिका छ । नवलपरासीका ७ वटा नगरपालिका मध्ये धेरै जनसंख्या , सरकारी कार्यालय भएको ठाउँ र तिव्र शहरीकरणले कावासोती नगरपालिका बिषेश चर्चामा रहेको छ । यहाँको सम्भावित चुनाबी परिणाममा धेरैको बढदो चासो रहेको छ ।

read more

सांसद जलेसा द्धारा जहदा र चिसापानीका योजना अनुगमन

Added: Monday 15th of May

मोहन पौडेल रेडियो परासी, १ जेठ । सांसद सिन्धु जलेसाले आज बर्दघाट नगरपालिका अन्तरगतका विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । सांसद जलेसाको सांसद विकास कोषको सहयोगमा सञ्चालित योजना तथा उहाँकै पहलमा शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएका योजनाको अनुगमन गर्नुभएको हो ।

read more