स्थानीय समाचार

अधिवेशन मंसीरमा हुने

Added: Sunday 19th of October

नेकपा एमाले रामग्राम नगरकमिटि नवलपरासीको अधिवेशन आगामी मंसीर भित्र हुने भएको छ । नगरकमिटिको शनिबार परासीमा भएकोे सचिवालय बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

read more

जन्मदर्ता अभियान

Added: Wednesday 10th of September

सुनवल नगरपालिकाले नगरमा संचालित बालमैत्री स्थानीय शासन सिएफएलजी कार्यक्रम अन्तरगत जन्मदर्ता अभियान सुरु गरेको छ ।

read more

संघियता सहितको संविधान,यादव

Added: Wednesday 10th of September

एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य घनश्याम यादवले पहिचान सहितको संघियता र संघियता सहितको संविधान जारी नभए स्वीकार्य नहुने बताउनुभएको छ ।

read more