स्थानीय समाचार

गैडाकोट महोत्सव भोलिदेखि

Added: Thursday 6th of November

नवलपरासीमा भोलिदेखि सुरु हुने प्रथम गैंडाकोट महोत्सवलाई भव्य र सभ्य बनाउन त्रिशक्तिनगर टोल सुधार समिति गैडाकोटले कुनै कसर बाँकी नराख्ने बताएको छ । समितिका अध्यक्ष घनश्याम कडेँलले आफ्नै आँगनमा भएको

read more

एल पि ग्यासको कालो बजारी

Added: Thursday 6th of November

कपिलवस्तुमा खाना पकाउने एलपी ग्यासको कालो बजारी हुने गरेको पाइएको छ । जिल्लाको चन्द्रौटा क्षेत्रमा रहेका ग्यास डिलरहरुले विभिन्न बहाना बनाई दशै देखि उपभोक्तालाई ग्यास नदिएको पाइएको छ । केहि ग्यास

read more

पाल्पाका २५ जना शिक्षकले जागिर छोडे

Added: Thursday 6th of November

नक्कली प्रमाणपत्रमा एक शिक्षकलाई उजुरी परेपछि अख्तियारले अनुसन्धान थाले पछि पाल्पाका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन् । अख्तियारले अनुसन्धान थालेपछि पाल्पामा एक महिनामा २५ जना शिक्षकले राजीना

read more

पाँच प्रदेश उपयुक्त : प्रधानमन्त्री कोइराला

Added: Wednesday 5th of November

प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ गते संविधान आउनेमा आफुलाई कुनै शंका नरहेको बताउनुभएको छ । सहमतिकै आधारमा संविधान भन्ने उहाँको भनाई छ । चितवनको नारायणघाटमा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले

read more

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

Added: Wednesday 29th of October

कपिलवस्तुमा ट्रयाक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । बुढ्ढी–७ मा खेत जोतिरहेको लु २ त ५७०२ नम्बरको ट्रयाक्टरले अर्घाखाँची हंसपुर घर भई मामाघर कपिलवस्तुको बुढ्ढी आएका ४ वर्षका बालक मनोज परियारलाई

read more

आगलागीबाट एकजनाको मृत्यु

Added: Monday 27th of October

नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बस्ने ५० वर्षीय दिलीप गुरुङको आज बिहान आफ्नै घरमा आगोले जलेर मृत्यु भएको छ ।

read more

भवन नहुदाँ समस्या

Added: Sunday 19th of October

ईलाका प्रशासन कार्यालय कावासोति नवलपरासिको आफ्नै भवन नहुँदा काम गर्न समस्या भएको कार्यालयले वताएको छ ।

read more