स्थानीय समाचार

नवलपरासीका किसानलाई चैते धान लगाउने चटारो ।

Added: Tuesday 21st of March

परासी चैत्र ८ । नवलपरासीको विशेषगरि नवलपुर क्षेत्रका किसानलाई यतिबेला चैते धान लगाउन चटारो छ । असार १५ मा किसानहरुलाई बर्षे धान लगाउन जति हतार हुन्छ, सिंचाई सुविधा भएको र सिमसार क्षेत्रका किसानहरुला

read more

बाघको आक्रमण बाट नवलपरासीमा एक महिलाको मृत्यु

Added: Tuesday 21st of March

परासी, चैत्र ८ । नवलपरासीको गैडाकोटमा बाघको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । गैडाकोेट ११ भेडावारी बस्ने बर्ष ६१ की पूर्णकली अधिकारीको बाघको आक्रमण बाट मृत्य भएको ईलाका प्रहरी कार्यालय गैडाको

read more

पाल्हीनन्दन गाँउपालिकाका युवाहरुले गरे मन्दिरको पुर्ननिर्माण ।।

Added: Sunday 19th of March

परासी चैत्र ६ । नवलपरासीको पाल्हीनन्दन गाँउपालिका स्थित गेर्मा साविकको गेर्मि गाविस वडा नम्बर ८ गेर्मामा रहेको शिव पार्वती मन्दिर युवाहरुको सक्रियतामा मर्मत संभार गरिएको छ ।

read more

सरकारले गाउँपालिकामा कार्यकारी अधिकृत खटायो

Added: Friday 17th of March

परासी, ४ चैत्र ।सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।

read more

दुई जना गम्भिर घाईते ।

Added: Thursday 16th of March

कावासोती, ३ चैत्र । नवलपरासीको कावाासोती ११ लोकाहा पुल नजिक गएराती रोकिराखेको ना ६ ख ८९०४ नम्बरको ट्रकमा ४० प २५०४ नम्बरको मोटरसाईकलमा ठोकिदा २ जना गम्भिर घाईते भएका छन । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मोटरसाईकल पश्चिमबाट पुर्वतर्फ जादै गरेको थियो घाईते हुनेमा गैडाकोट १६ बस्ने वर्ष १९ का मुकेश कोईराला र मोटर साईकल चालक पछाडी बस्ने १९ वर्षकै मोहन मल्ल रहेका छन । उनीहरुको भरतपुरमा उपचार भैरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

read more

बालमैत्री रामग्राम नगर निर्माणका लागि रेडियो परासी द्धारा बालबालिकालाई नेतृत्व तालिम ।

Added: Friday 24th of February

मोहन पौडेल/रेडियो परासी, फागुन १३ । रामग्राम नगरपालिकाका बालक्लवमा आवद्ध बालबालिकाको नेतृत्व विकास गर्ने उद्धेश्यले आज देखी परासीमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । रामग्राम नगरपालिका कार्यालयको सहयोगमा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जको आयोेजनामा भएको सो तालिममा रामग्राम नगरपालिका भित्रका विभिन्न बाल क्लवमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको छ । दुई चरणमा गरि चार दिन सम्म सन्चालन हुने सो तालिमको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको थियो । सामुदायिक रेडियो परासीका अध्यक्ष तथा रामग्राम नगर बाल संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष सुमन गोपाल आर्चायको अध्यक्षता

read more

तुरिया खोलामा नदीजन्य पदार्थको तस्करी बढ्यो, कहाँ छ प्रसासन ?

Added: Friday 24th of February

रेडियो परासी, फागुन १३ नवलपरासीको तुरिया खोलामा नदीको दोहन बढेको छ । जिल्ला विकास समितिले खोलाबाट नदी जन्य पदार्थको निकासी रोकिरहेका बेला शुक्रौली गाविस स्थीत घिनाहामा तुरिया खोलाबाट अवैद्य रुपमा खोलाको जभाभावि दोहन गरि नदीजन्य पदार्थको निकासी भइरहेको छ । तर स्थानीय प्रहरी तथा सम्बन्धित निकाय भने मौन छन । घिनाहा स्थीत तुरिया खोलाबाट दैनिक रुपमा टेक्टरहरुले नदीको दोहन गरि नदिजन्य पदार्थको निकासी गर्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन । पछिल्लो समय लु २ त ५९२३, लु २ त ७३५२ नम्बरको टेक्टरले नदीजन्य पदार्थको अवैद्य तस्करि गरिहेका थिए । त्यसलाई रोक्ने तर्फ सम्बन्धित निकायले वेवास्ता गर्दै आएका छन ।

read more

मनरी बाल सन्जालको अधिवेशन, बालअधिकारकर्मिहरु सम्मानीत ।

Added: Thursday 23rd of February

रेडियो परासी, फागुन । बाल समूह गाबिस समन्वय समिति मनरी नवलपरासीको तेस्रो बाल अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्वती कोईरीको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष्मा चन्दा कुमारी चौधरी, सचिवमा सीता चौधरी, सह सचिवमा सबिता चौधरी, कोषाध्यक्षमा मिथुन लोना चयन हुनुभएको छ भने सदस्यहरु कुसुम बराल, बिनय चौधरी, रोजाईदा नेसा, उमा राय, महिमा चौधरी, प्रतिमा हरिजन रहनुभएको छ । बाल सन्जा

read more

परासी प्योथोलोजिमा शिल ।

Added: Thursday 23rd of February

रेडियो परासी, फागुन १२ । सदरमुकाम परासी स्थीत परासी प्याथोलोजिमा जिल्ला प्रसासन र आपुर्ति मन्त्रालयले शिल लगाएको छ । जिल्ला प्रसासन कार्यालय नवलपरासी, आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित विभाग र आपुर्ति मन्त्रालयको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा विना दर्ता सन्चालन गरेको पाईएपछि परासी प्याथोलोजिलाई शिल गरिएको आपुर्ति मन्त्रालयका उपसचिव निरज पौडेलले बताउनुभयो । उपसचिव पौडेलको नेतृत्व

read more

नवलपरासीमा स्थानीय निकायको काम ठप्प, फागुन २ देखि कार्यालय प्रमुखलाई निषेध ।

Added: Sunday 12th of February

मोहन पौडेल /रेडियो परासी, फागुन १ । विभिन्न ६ बुदेँ माग राखी आन्दोलन गर्दै आएका स्थानीय निकायका कर्मचारीले आज नवलपरासीमा पनि सवै स्थानीय निकायको काम ठप्प पारेका छन । कर्मचारीले काम ठप्प पारेपछि जिल्लाका विभिन्न स्थानबाट आएका सेवाग्राहीले सास्ती पाएका छन । काम नभएपछि उनिहरु निराश हुदैँ फर्किएका थिए । नवलपरासी

read more